जयरामलाई पहिलो सूर्य नेपाल ओपन उपाधि

सिजनको पहिलो प्रतियोगितामा उपाधि उचालेसँगै जयराम करिअरमै पहिलो पटक च्याम्पियन भएका हुन्। रोयल नेपाल गल्फ क्लबमा बिहीबार जयरामले नेपाल नम्बर १ भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पार्दै उपाधि उचालेका हुन्।...

सम्बन्धित सामग्री

शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि, सद्भावलाई करिअरको पहिलो ट्रफी

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड […]

सुभाषलाई वेस्टर्न ओपन उपाधि

१३औँ सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङले दोस्रो स्थानका जयराममाथि चार स्ट्रोकको अग्रता लिँदै उपाधि हात पारे एमेच्योर खेलाडी सुभाष तामाङले शुक्रबार सूर्य नेपाल वेस्टर्न अ‍ोपनको उपाधि जितेका छन् । सूर्य नेपाल...

सुभाषलाई वेस्टर्न ओपन उपाधि

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाष तामाङले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलो पटक सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।हिमालयन गल्फ कोर्स, पोखरामा करिअरको दोस्रो टुरइभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर जोडे । यसअघि उनले सन् २०१९ मासुर्य नेपाल च्यालेन्जको उपाधि जित

शिवरामलाई सेन्ट्रल ओपन उपाधि

नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बिहीबार अन्तिम दिन १ अन्डर ७१ खेल्दै २२ अन्डर २ सय ६६ को प्रभावशाली स्कोरका साथ सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिमा कब्जा जमाएका छन् ।