नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । छुटका लागि मंगलबार बैंक र बुद्ध एयरबीच सम्झौता भएको थियो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आफ्नो मोबाइल बैंकिङमार्फत कर्जा उपलब्ध गराउने भएको छ । एनआईएमबी मोबाइल बैंकिङ एपमार्फत स्मार्टलोनको सुविधा सुरु भएको हो ।
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले भद्रपुर नगरपालिका–५ मा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखासँगै बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट …
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सञ्चालक समितिको चुनाव स्थगित भएको छ । सर्वोच्च अदालतले मतदानको कार्य यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै चुनाव स्थगित भएको बैंकले जनाएको छ । बैंकले चैत २० गते ३७ औं वार्षिक साधारणसभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चुनावमार्फत चयन गर्ने […]
काठमाडौं, १३ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका– ५ मा थली शाखा र भक्तपुर नगरपालिका– १० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गका थिए । उद्घाटन समारोहलाई सम्बोधन […]
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। दुई बैंकले ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन्। वुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे।
काठमाडौँ- ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ बनेको छ । दुबै गाभिएसँगै इन्भेस्टमेन्ट मेगा बैंकको विधिव रुपमा आजदेखि एकीकृत कारोबार सुरु भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका […]
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।