मिस नेपाल ०२२ को  उपाधि प्रियंकारानीलाई

मिस नेपाल ०२२ को उपाधि प्रियंकारानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल ०२२ की उपाधि विजेता प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी हुन् ।  यस्तै मिस नेपाल इन्टरनेसनल...

सम्बन्धित सामग्री

मिस नेपाल हङकङको उपाधि अञ्जना पुनलाई

काठमाडौं । मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन् । सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर-अप र सेरेना राई सेकेण्ड रनर-अप घोषित भए । यो प्रतिस्पर्धालाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले समेत मान्यता दिएको छ । फिनालेमा सहभागि हुन हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र कोरियोग्राफर रचना गुरुङ शर्मा पनि […]

मिस नेपाल-२०२३ मा बदलिएका दुई नियम (तस्वीर)

काठमाडौं । शनिबार तीन जना नयाँ मिस नेपाल घोषित भएका छन् । श्रीच्छा प्रधान मिस नेपाल वर्ल्ड घोषित हुँदा प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल र रैना मजगैंयाले मिस नेपाल अर्थको उपाधि चुमे । ललितपुर गोदावरीस्थित सनराइज हलमा आयोजित भव्य समारोहमा केही परिवर्तन देखिए । यसपटक रनरअपको नियम हटाइएको छ । विजेता घोषणा गर्दा पनि रनरअप […]

मिस नेपाल २०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

काठमाण्डाै - 'मिस नेपाल वर्ल्ड-२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।ललितपुरको गोदावरीमा शनिवार आज भएकाे फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् ।यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२...

‘मिस नेपाल–२०२२’ को उपाधि प्रियंका रानी जोशीलाई

शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भएको मिस नेपालको फिनालेमा मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन् । त्यसैगरि सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन्।

प्रियंका रानी जोशीले जितिन् ‘मिस नेपाल–२०२२’ को उपाधि

काठमाडौँ – यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन्। फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी प्रियंकाले मिस नेपाल वर्ल्ड–२०२२ उपाधि उचालेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्‍याइन्। शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको फिनाले सम्पन्न भएको हो। सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का […]

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।

मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीलाई

काठमाडौं, ४ असार । प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

‘मिस नेपाल युएस’को उपाधि प्रतिक्षालाई

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित फाइनलमा १०ल जना प्रतियोगीलाई पछि पार्दै प्रतिक्षाले उपाधि उचालेकी हुन् । प्रतियोगितामा फष्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप अलिशा लिम्बु हुन सफल भए । यो ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । यो प्रतियोगीतामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरु […]

निकिसाले जितिन् ‘मिस नेपाल एसईई २०२१’ को उपाधि

काठमाडौंँ । ‘मिस्टर एण्ड मिस नेपाल एसईई २०२१’ उपाधि निकिसा खड्का र सविन निरौलाले जितेका छन् । खड्काले मिस र निरौलाले मिष्टर तर्फको उपाधि हात पारेका हुन् । खड्काले शिर्ष सहित मिस क्याटवाक र निरौलो शिर्ष सहित मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोसको उपाधि समेत हात पारेका छन् ।अभ्यानी प्रोडक्सन आयोजक रहेको प्रतियोगितामा मिस तर्फ प्रिया गौतम फस्ट रनर अप र वेस्ट फिगर र प्रमिसा सेजुवाल सेकेन्ड रनर अप चुनिदा मिष्टर अपुर्व गौतम तर्फ फस्ट रनर अप र रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप भए । गोतम

गरिमाले चुमिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । यसअघि पनि नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिता र गायनमा उत्कृष्ट भएकी गरिमाले यसपटक यो उपाधि चुमेकी हुन् । न्युयोर्कमा सम्पन्न यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सहभागी १८ जना प्रतिस्पर्धीलाई उछिन्दै गरिमाले मिस नेपाल नर्थ अमेरिका २०२१ को उपाधि जितेकी हुन् । मिस नेपाल नर्थ […] The post गरिमाले चुमिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.