भुवनलाई सूर्य नेपाल च्यालेन्ज उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गतको छैटौं इभेन्ट्स सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबको पार–६८ मा शुक्रबार भएको अन्तिम दिन दुई अन्डर ६६ तथा समग्रमा १३ अन्डर २ सय ५९ स्कोरका साथ उपाधि जित्न सफल भएका हुन् । उनले दोस्रो भएका […]

सम्बन्धित सामग्री

कीर्तिमानी सद्भाव : गल्फका गतिशील टिनएज च्याम्पियन

उत्सव शाक्य, काठमाडौं शुक्रबार पार-६८ रोयल नेपाल गल्फ क्लबमा भएको सूर्य नेपाल च्यालेन्ज जितेर एमेच्योर गल्फर सद्भाव आचार्य प्रतिष्ठित सूर्य नेपाल गल्फ टुरको सबैभन्दा कान्छो च्याम्पियन बनेका छन् । १६ वर्ष १० महिनाको उमेरमा सद्भावले आफ्नो पहिलो ठूलो उपाधि जिते हालका शीर्ष एमेच्योर गल्फर सुभाष तामाङले राखेको अघिल्लो कीर्तिमान तोडे । सुभाषले यसअघि १६ वर्ष […]

इतिहास रच्दै सद्भावले जिते सूर्य च्यालेन्ज

युवा गल्फर सद्भाव आचार्यले नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल गल्फ टुरको प्रो उपाधि जितेका छन् । उनले यस सिजन टुरको छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल च्यालेन्ज जितेका हुन् ।

सुवासलाई उपाधि सूर्य नेपाल गल्फ

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन् । १३ औँ सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।अन्तिम दिन ४ अन्डर ६८ अङ्क जोडेका सुवासले कुल १९

भुवनले जिते सूर्य  नेपाल च्यालेन्ज उपाधि

अन्तिम दिन शुक्रबार नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटीले १३ अन्डर दुई सय ५९ स्कोर गरी उपाधि हात पारे  नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीले शुक्रबार सूर्य नेपाल च्यालेन्ज प्रतियोगिताको...

भुवनलाई उपाधि

भुवन नगरकोटीले शुक्रबार सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन्।

भुवनलाई च्यालेन्ज गल्फ उपाधि

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ ।