आइटिएफ तेक्वान्दोमा विभागीय टिम नेपाल आर्मी बन्यो च्याम्पियन

बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ। तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो।…

सम्बन्धित सामग्री

टाइम्स र आर्मी अन्तिम आठमा

टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

टाइम्स र आर्मी अन्तिम आठमा

टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

नेपाल आर्मी र दिल्लीको बराबरी

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको छ । कोक्राझारको साई सेन्टर रंगशालामा बुधबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा आर्मी अंक बाँड्न बाध्य बन्यो । यो बराबरीसँगै समूह ‘इ’ को आर्मीले एक अंक जाडेको छ । दिल्लीको दुई खेलमा दुई अंक छ । […]

महिला हक्की: नेपाल आर्मी विजयी

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ ।बुधबार भएको फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो । टाइ ब्रेकरमा आर्मीको लागि सीता कुमारी चौधरी, सरस्वती तामाङ, सीतामाया बलले गोल गरे ।त्यसअघि खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फबाट सरस्वती तामाङले १ गोल गरेकी […]

महिला हक्कीमा नेपाल आर्मी विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला हक्कीतर्फ आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ ।

आर्मी र ललितपुर हाइ च्याम्पियन

नेपाल आर्मी र ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन भएका छन्।...

१९औँ एसियाड छनोट मिनु र रिता फाइनलमा

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत छनोट खेलमा बिहीबार महिला ५१ केजी तौल समूहमा नेपाल आर्मी ‘ए’की मिनु गुरुङले वाकओभरका आधारमा फाइनल स्थान पक्का गरेकी छिन् । उनले नेपाल आर्मी ‘बी’की ललिता...

नेपाल आर्मी प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं- नेपाल आर्मी क्लब प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा नेपाल आर्मीले उत्तर प्रदेश क्लब ११ लाई ७ विकेटले पराजित गर्यो । यस जितसँगै नेपाल आर्मी समुह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । १ सय १५ रनको लक्ष्य नेपाल आर्मीले १८ ओभर ४ […]

नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलमा

नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।