पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकलाई रिहाइ गर्न पल शाहको माग

काठमाडौँ– नायक पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकहरुलाई रिहाई गर्न माग गरेका छन्। सरकारी जमिन जग्गा कब्जा गरेको आरोपमा प्रहरीले वेवारिशे शव व्यवस्थापन गर्ने सपना रोका मगर सहित १८ जनालाई पक्राउ गरेको थियो। पलले सरकाले दमन गरेको आरोप लगाउँदै लेखेका छन्, ‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको […]

सम्बन्धित सामग्री

पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा ज

कालिकोटका बाढी प्रभावितलाई पलको सहयोग

नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो …

पहिरो पिडितलाई सहयोग गर्न कालिकोट पुगे पल शाह

काठमाडौं । नायक पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्य उक्त सहयोग वितरण गर्न सानो टोलीसहित पल शाह काठमाडौंबाट कालिकोट पुगेका हुन् । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद …

पहिरो प्रभावितलाई सहयोग गर्न कालिकोट पुगे पल शाह

नायक पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन्। हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्य उक्त सहयोग वितरण गर्न सानो टोलीसहित पल शाह काठमाडौंबाट कालिकोट पुगेका हुन्। कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो। पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका