प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश

विभागीय टिम नेपाल पुलिस क्लब लगातार तेस्रो खेलमा जित निकाल्दै प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

नेपाली महिला क्रिकेट टोली आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा लगातार चौथो जित निकाली सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार कतारमाथि नौ विकेटको सानदार जित निकाली समूह ‘ए’मा सर्वाधिक चार अंक...

लगातार छैटौँ खेलमा रासफोर्डको गोल, युनाइटेड सेमिफाइलनमा

म्यानचेस्टर । मार्कस रासफोर्डले खेलको अन्त्यतिर दुई गोल गर्दा म्यानचेस्टर युनाइटेडले चार्लटन एथ्लेटिकलाई हराउँदै काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । रासफोर्डको सिजनको १५ औँ गोलको मद्दतले युनाइटेड आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा ३–० गोलले

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

२३ मंसिर, काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्रोएसियाले अब अर्जेन्टिना […]

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई हराउँदे क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा क्रोएसियाले अविश्वसनीय प्रदर्शन गर्दै ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेमारले आकर्षक गोल गर्दै […]

बंगलादेशलाई हराउँदै पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले १२७ रन मात्र बनाएको थियो । १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले उक्त लक्ष्य ५ विकेटको क्षतिमा ११ बल बाँकि रहदै १८.१ ओभरमा भेट्टाएको हो  ।यस सँगै समुह २ बाट भारत र पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुगेक छन्। यद्यपि यस समुहबाट को समुह बिजेता बन्छ भन्ने कुरा भारत र जिम्बावेको खेलपछि थाहा हुने छ । जित सँगै हाल पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ । तर भारतले १ खेल खेल्न बाँकि रहेकोले उक्त खेल भारतले जितेमा भारत फेरी शिर्ष स्थानमा पुगेछ । आज बिहान भएको अर्को खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई पराजित गरेसँगै पाकिस्तानको सम्भावना कायम नै बनेको थियो । पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको सुरुमा पाकिस्तानले लगातार २ खेल हारेको थियो । २ खेल हारेसँगै पाकिस्तानको सम्भावना कमजोर हुदै गएको अवस्थामा पाकिस्तानले बाँकि ३ खेल जितेपछि र अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज नेपाली समय अनुसार १:४५ बजे हुने भारत र जिम्बाबेबीचको खेलले कुन टोलीको प्रतिद्वन्द्वी को हुने छ भन्ने तय हुने छ । यदि सेमिफाइनलमा भारत र पकिस्तानले आ-आफ्नो खेल जितेमा विश्वकपको फाइनल भारत र पाकिस्तानबीच हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

लगातार तेस्रो जितसँगै पुलिस सेमिफाइनलमा

लगातार तेस्रो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार मधेस प्रदेशलाई ६ विकेटले पराजित...

बैतडी सेमिफाइनलमा प्रवेश

विनोद सिंह विष्ट, बैतडी । बैतडी लगातार दोस्रो जित निकाल्दै वाई–वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित गरेको हो । यसअघि, शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई ९२ रनले हराएको थियो । बझाङले दिएको १०९ रनको सामान्य लक्ष्य […]

बैतडी सेमिफाइनलमा प्रवेश

बैतडी : बैतडी लगातार दोस्रो जित निकाल्दै वाईवाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ।आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित भएको हो। यसअघि शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई ९२ रनले हराएको थियो।बझाङले दिएको १०९ रनको सामान्य लक्ष्य बैतडीले १९ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा भेटायो। जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै नटआउट ५० रन जोडे।सञ्जय बोहरा एक्लैले ४ विकेट झारे पनि जित हात पार्न नस

लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौँ– लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो । जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका […]

इंग्ल्यान्ड टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – लगातार चौथो जितसँगै इंग्ल्यान्ड संयुक्त अरव इमिरेट्स (युएई) मा जारी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले सोमबार राती श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । जितको लागि १ सय ६४ रनको विजयी […]