काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशमा सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने माग गरेका छन् । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको पीडाका बीच एमालेको पालिकास्तरको अधिवेशन मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधानको रक्षा गर्न नसक्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मात्रै […]
The post परमादेश आदेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ: ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.