परमादेश जारी गर्ने पाँचै जना न्यायाधिसले राजीनामा दिनुपर्छ : ओली

न्युज अफ नेपाल, काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश गरेर सरकार बनाउने पाँचै जनाले राजीनामा दिनुपर्ने बताएका छन्।पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताएका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको राजीनाम […]

सम्बन्धित सामग्री

दिन र घन्टा नै तोकेर प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी भयो – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिन र घन्टा नै तोकेर प्रधानमन्त्री नियुक्ति गर्नका लागि परमादेश जारी भएको स्मरण गरेका छन् । प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रममा बोल्दै ओलीले संसदभन्दा बाहिरबाट सरकार बनाउनेगरी अदालतले आदेश जारी गरेको स्मरण गरेका हुन् ।नेकपा एमालेको नेतृत्वमा भइरहेको विकासलाई रोक्ने लक्ष्यसहित अदालतबाट परमादेश जारी गराएको ओलीले आरोप लाए । यसका लागि हाल सरकारमा हुनेहरूले विभिन्न क्षेत्रमा सेटिङ गरेको र त्यो सबै जनतासामू छर्लङ्ग रहेको ओलीको भनाइ छ ।

सर्वाेच्चको परमादेश : यथास्थितिमा ढुंगा–गिटी निकासी नगर्नू

सर्वाेच्च अदालतले ढुंगा, गिटी, बालुवासहित प्राकृतिक स्रोत नीतिगत निर्णयका भरमा निकासी नगर्न परमादेश जारी गरेको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले चालू आर्थिक वर्ष ०७८/७९ को बजेटमा (पूरक बजेटमा निरन्तरता...

अलग्गै कानुन बनाएर मात्र गिट्टी ढुंगा निकासी गर्न सर्वोच्चको परमादेश

काठमाडौँ – सर्वोच्च अदालतले गिट्टी, ढुंगा र बालुवाको निकासी गर्न छुट्टै कानुनी व्यवस्था गर्न सरकारका नाउमा परमादेश जारी गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले नीतिगत र कानुनी आधार तयार पारेर मात्रै भारतमा खानीजन्य पदार्थको निकासी गर्न आदेश दिएको हो। चालू आर्थिक वर्षमा केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशमार्फत बजेट ल्याउँदा बुँदा नम्बर १९९ […]

‘परमादेश’ दिने सबैले राजीनामा दिनुपर्छ : ओली

पूर्व प्रधानमन्त्री तथाप्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मात्र राजीनामा मागेर अरु न्यायाधीशहरुलाई जोगाउन नसकिने बताउनुभएको छ । संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको हो । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व …

परमादेश जारी गर्ने पाँचैजनाले राजीनामा दिँदा उपयुक्त हुन्छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एकजनाले मात्र नभई पाँचजनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन्।‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ। न्यायाधीशहरू कसले के के गर्‍यो भनेर उधिन्न थालेका छन्। उधिन्दै जाँदा केके कुरा निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने&sbquo

परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा गरे हुन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा गर्दा उपयुक्त हुने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले गरेको अवज्ञालाई तमासाको संज्ञा दिए ।  नेकपा एमालेको पालिका अधिवेशन उद्‍घाटनलाई मंगलवार दिउँसो सम्बोधन गर्दै ओलीले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउने पाँचै जनाले राजीनामा गरे उपयुक्त हुने टिप्पणी गरेका हुन् । उनले तमासा नदेखा...

सर्वोच्चको परमादेश फैसला गलत, इतिहासले फैसला गर्न बाँकी नै : ओली

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले जारी गरेको परमादेश गलत रहेको दोहोर्‍याएका छन्। न्यायपालिकाकाका फैसला स्वीकार गर्दागर्दै पनि त्यसलाई सही या गलत भन्न पाउने अधिकार नागरिकसँग सुरक्षित रहेको र त्यही अधिकार उपभोग गर्दै परमादेशको फैसला गलत भएको दाबी उनले गरे। सर्वोच्चको परमादेशबाट ४३ दिनअघि पदमुक्त […]

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’ सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्...