महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। यससँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। ओली पदमुक्त भएसँगै महान्यायाधिवक्ता बडाले समेत राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री ओली…