परमादेश आदेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ: ओली

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशमा सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने माग गरेका छन् । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको पीडाका बीच एमालेको पालिकास्तरको अधिवेशन मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधानको रक्षा गर्न नसक्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मात्रै नभई सरकार गठनका लागि परमादेश दिने न्यायाधीशहरूले समेत राजीनामा दिनुपर्ने बताए । ‘परमादेशमा सरकार गठनको आदेश दिने प्रधानन्यायाध...

सम्बन्धित सामग्री

संसद् पुनस्र्थापना गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भईरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त […]

परमादेश आदेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशमा सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने माग गरेका छन् । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको पीडाका बीच एमालेको पालिकास्तरको अधिवेशन मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधानको रक्षा गर्न नसक्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मात्रै […] The post परमादेश आदेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ: ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने होइन र :अध्यक्ष, ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनले एक–दुई दिनमा धारणा बनाउने बताएकाछन्। नेपाल बार एशोसिएसन सल्लाहकार समितिले प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न सुझाव दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सडकका आवाजका भरमा आफूले राजीनामा नदिने बताएका छन्।

‘परमादेश’ दिने सबैले राजीनामा दिनुपर्छ : ओली

पूर्व प्रधानमन्त्री तथाप्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मात्र राजीनामा मागेर अरु न्यायाधीशहरुलाई जोगाउन नसकिने बताउनुभएको छ । संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको हो । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व …

परमादेश जारी गर्ने पाँचैजनाले राजीनामा दिँदा उपयुक्त हुन्छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एकजनाले मात्र नभई पाँचजनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन्।‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ। न्यायाधीशहरू कसले के के गर्‍यो भनेर उधिन्न थालेका छन्। उधिन्दै जाँदा केके कुरा निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने&sbquo

परमादेश जारी गर्ने पाँचै जना न्यायाधिसले राजीनामा दिनुपर्छ : ओली

न्युज अफ नेपाल, काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश गरेर सरकार बनाउने पाँचै जनाले राजीनामा दिनुपर्ने बताएका छन्।पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताएका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको राजीनाम […]

परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा गरे हुन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा गर्दा उपयुक्त हुने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले गरेको अवज्ञालाई तमासाको संज्ञा दिए ।  नेकपा एमालेको पालिका अधिवेशन उद्‍घाटनलाई मंगलवार दिउँसो सम्बोधन गर्दै ओलीले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउने पाँचै जनाले राजीनामा गरे उपयुक्त हुने टिप्पणी गरेका हुन् । उनले तमासा नदेखा...

परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र?’

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। यससँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। ओली पदमुक्त भएसँगै महान्यायाधिवक्ता बडाले समेत राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री ओली…