म रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, पार्टीबाट होइन : मुकुल ढकाल

काठमाडौँ- डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासित गरेपछि प्रतिक्रिया दिँदै आफु रवि लामिछाने क्लबबाट निष्कासित भएको र आफुलाई पार्टीबाट निष्कासित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् । उनले भनेका छ...

सम्बन्धित सामग्री

मुकुल ढकाल छुरी हानेको हान्यै, रवि लामिछाने ढाड थापेको थाप्यै !

विश्वास गर्न कठिन हुन्छ । यिनै मुकुल ढकाल हुन्, जो केही महिना अगाडिसम्म रवि लामिछानेका सबैभन्दा बढी विश्वासपात्र थिए । लामिछानेमाथि विरोधीहरुले जुनसुकै आरोप लगाउँदा प्रतिरक्षाका लागि सबैभन्दा पहिले अगाडि सर्ने गर्थे ।

सरकारको साझा कार्यक्रम आशा जगाउने बनेको छः मुकुल ढकाल

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो । भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए । शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै सार्वजनिक हुने उनले बताए ।

जनताले परिवर्तनको आभाष गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनुभयो […]

जनताले परिवर्तनको आभास गर्ने न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

काठमाडौं : न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार बसेको सरकारको कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो।बैठकपछि सञ्चारकर्मीसँग कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए। उनले शनिबार शीर्ष नेताहरूको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए। उनले न्यूनतम साझ

जनताले आभाष गर्ने न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले परिवर्तनको आभाष हुनेगरी न्यूनतम साझा कार्यक्रम आएको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन्। ‘यो...

रवि लामिछानेले अहिलेसम्मको एक नम्बर गृहमन्त्री भएर काम गर्नुहुन्छ : मुकुल ढकाल

काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रीको रुपमा अहिलेसम्मका एक नम्बरको गृहमन्त्रीको रुपमा काम गर्ने दाबी गरेका छन् । ढकालले आफ्नो पार्टी गठबन्धनमा सहमति भएपछि मात्र सरकारमा सामेल भएको दाबी गरेन् । ‘हामी रातारात सरकारमा गएका होइनौं । सरकारमा जानुभन्दा पहिले हाम्रा केही सर्त […]

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छ : प्रवक्ता मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । बालकोटमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा मुकुल ढकाल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल, महामन्त्रीमा मुकुल ढकाल, सह–महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र सह–कोषाध्यक्षमा वसुमाया तामाङलाई चयन गरेको छ। बैठकले पार्टीको संगठन विभागमा पार्टी सदस्य शंकर श्रेष्ठलाई नियुक्त गरेको छ।

को-को छन् राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जना केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ ।