गुल्मी-१ को अर्बेनीमा स्थगित मतदान भोलि हुने

बुटवल – विवादका कारण स्थगित गुल्मी जिल्लाको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ। गुल्मी जिल्लाको क्षेत्र नम्बर- १ को कालीगण्डकी गाउँपालिका वडानम्बर-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको हो। आइतबार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र वितरण […]

सम्बन्धित सामग्री

सिम्तामा स्थगित मतदान सुरू

निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका-६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो।...

गुल्मी–१ काे अर्बेनीमा स्थगित मतदान मंगलवार हुने

बुटवल  । विवादका कारण स्थगित   गुल्मी जिल्लाको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । गुल्मी जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको हो । आइतवार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको […]

देवचुलीमा स्थगित मतदान भोलि

नवलपुर :  देवचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ। मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको उक्त वडामा भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिए।स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो। त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए।गौतमका अ

मतपेटीकामा आगजनी : देवचुलीमा स्थगित मतदान सुरु, समानुपातिकतर्फ भोलि हुने

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ४ मतपेटिकामा आगजनी भएपछि रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसाार शान्ती सिर्जना मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो। ‘लाइनमा...

मेचीनगरमा एक घण्टादेखि स्थगित मतदान सुचारु गर्ने तयारी

झापाको मेचीनगर-१४ स्थित बालसुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण एक घण्टादेखि रोकिएको मतदान सुरु गर्ने तयारी भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रमा प्रदेशतर्फको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो। ुमतपत्रको...

बुढीगंगा नगरमा २३ असारमा मतदान गराउने आयोगको तयारी

निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित मतदान २३ असारमा गराउने तयारी सुरु गरेको छ । ७५३ पालिकामध्ये अन्य सबै पालिकामा निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि चयन भइसकेका छन् । ३० वैशाखमा बुढीगंगा...

अन्ततः त्रियुगा १२ मा पुनःमतदान भएन, गणना सुरू

वैशाख ३० गते ४ः३० बजे मतदान कार्य स्थगित मतदान अधिकृतले जारी गरेको सूचनालाई निर्वाचन आयोगले मान्यता नदिएपछि नगरपालिकाको मत गणना ११ दिनपछि मंगलबार दिउँसो सुरु भएको छ।...

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

उदयपुर । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ । दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको […]

शहिदभूमी गाउँपालिकाको स्थगित मतदान सकियो

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न. ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान सोमबार सम्पन्न भएको छ । विवादका कारण स्थगित भएको मतदान सोमबार सकिएको छ । २ हजार ५१३ मतदाता रहेको केन्द्रमा १ हजार ८ सय ६० मत खसेको छ । निर्वाचन शान्ति पूर्ण रुपमा सकिएको र शहिदभूमी […]

हुम्लामा चार घण्टादेखि स्थगित मतदान अझै सुरु भएन

सिमकोट – हुम्लामा विवादका कारण रोकिएको मतदान कार्य चार घण्टा बित्दासमेत सुरु हुन सकेको छैन। खार्पुनाथ गाउँपालिका वडा नम्बर एकको मालिका मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो। कुल ९ सय मतदाता रहेको उक्त केन्द्रमा ४ सयको हाराहारीमा मत खसेपछि विवाद भएको हो। विवाद समाधान गरेर मतदान सुचारु […]