त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

उदयपुर । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ । दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको […]

सम्बन्धित सामग्री

मतपेटीकामा आगजनी : देवचुलीमा स्थगित मतदान सुरु, समानुपातिकतर्फ भोलि हुने

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ४ मतपेटिकामा आगजनी भएपछि रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसाार शान्ती सिर्जना मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो। ‘लाइनमा...

पर्सामा वर्षाले स्थगित मतदान पुनः सुरु

काठमाडौं । पर्साका स्थानीय तहमा वर्षाका कारण स्थगित भएको मतदान पुनः सञ्चालन भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार वर्षाका कारण स्थागित भएको मतदान प्रक्रिया वर्ष रोकिएसँगै सञ्चालन भएको हो । वर्षाका कारण ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा झन्डै एक घण्टा मतदान रोकिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार...

रोल्पाको भनभनेमा स्थगित मतदान सुचारु - News of Nepal

रोल्पा (नेस) । रोल्पा नगरपालिका वडानम्बर १०को भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र केमिकल हालेपछि स्थगित मतदान सुचारु भएको छ । बुधबार आज बिहान करिब १० बजे भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र केमिकल हालिएकाले आगलागी भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो । केमिकल दलेर मतपेटिकामा खसालेपछि मतपेटिकाबाट धुवाँ आएको देखेपछि हेर्न जाँदा …