मेचीनगरमा एक घण्टादेखि स्थगित मतदान सुचारु गर्ने तयारी

झापाको मेचीनगर-१४ स्थित बालसुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण एक घण्टादेखि रोकिएको मतदान सुरु गर्ने तयारी भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रमा प्रदेशतर्फको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो। ुमतपत्रको...