थुप्रै डाक्टर र अस्पताल चाहर्दा पनि रोग निको नहुँदा कहिलेकाहिँ धामी, झाँक्री र हेर्ने चराउने तिर पुगेका हुन्छन। जहाँ पैसा र समयको नष्ट भइरहेको हुन्छ। बिरामीको हेरचाह र स्याहरसुसार गर्दागर्दै परिवारजन आफैं डाक्टर जस्तो भईसकेको हुन्छ। अन्य त्यस्तै प्रकारका रोगीहरुसँग सम्पर्क बढ्दै जान्छ। अन्तमा समाजमा उक्त रोग सम्बन्धी जानकारी बढ्दै जाँदा जनचेतना फैलाउने एक अभियन्ता नै कहलाउँछ। तर घरमा भने रोगको उपचार नपाएर बिरामी छट्पटाइरहेको हुन्छ।
८ फागुन, काठमाडौं । सेयर बजार घट्दा पनि दुई कम्पनीको मूल्य केही महिनादेखि नै दैनिक १० प्रतिशतका दरले बढ्दै गइरहेको छ । बजार बढोस् वा घटोस् यी दुई कम्पनीको मूल्यमा केही महिनादेखि कुनै असर परेको छैन । ती हुन् समाज लघुवित्त र बोटलर्स नेपाल । समाज लघुवित्तको १ साउनदेखि बजारमा कारोबार सुरु भएको हो । […]
पीडक डराउनुपर्नेमा समाजमा उल्टो पीडितले शिर झुकाएर, लुकेर हिंड्नुपर्ने परिवेश छ । यसलाई नसुधार्ने हो भने किशोरीका लागि यो समाज झन् डरलाग्दो बन्दै जान्छ ।
काठमाडौँ– पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै गएको पाइएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पछिल्ला ६ वर्षमा मात्रै पाकिस्तानमा २२ हजारभन्दा धेरै लैङ्गिक हिंसाका घटना दर्ता गरिएका छन् । सचेतना एवम् शिक्षाको अभाव, गरिबी र परम्परागत समाज रहेका कारण पाकिस्तानमा लैङ्गिक हिंसाका घटना भइरहेको बताइन्छ । पाकिस्तानको मानव अधिकार आयोगले […]
पर्सा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलका कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठूला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुकमा भ्रष्टचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् ।स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसवादीलगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गरे ।उनले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारी तथा ने
समाजशास्त्रीहरुले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन्।...
काठमाण्डाै – समाजशास्त्रीहरूले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । राजनीतिक परिर्वतनसँगै शासकीय प्रणालीमा भएका सुधार, विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरेर महिलाहरू राज्य सञ्चालनदेखि सबै तहमा आफ्नो उपस्थिति जनाउँदै गएको भए पनि समाजको सोच भने यथास्थानमा रहिरहेको बुझाइ समाजशास्त्रीहरूको छ ।
आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समाजशास्त्री नीति अर्...
नैतिक शिक्षाको ज्ञान र प्रयोग बाल्यावस्थाबाट नै हुनुपर्दछ । शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगबाट हरेक व्यक्तिले आफूलाई सक्षम बनाउन सक्दछ । नैतिक शब्दको अर्थ नीतिहरुको पालन गर्नु हो । जब मानिसबाट नीतिको पालन हुन्छ तबमात्र समाजमा सकारात्मक सोचको विकास हुन्छ । नागरिकमा आफ्नो दायित्वबोध हुँदै जान्छ । अनि समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै व्यक्ति […]
समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ । शेरबहादुर देउवा पाचौंपटक यो मुलुकको प्रधानमन्त्री भएका छन् । देउवालाई देश विकास र सुशासनको क्षेत्रमा प्रभावकारी काम गर्न असक्षम नेता भन्नेहरू […]
The post लोकतन्त्रको आधार चेतनशील समाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.