एमाले विवाद सुरक्षित रुपमा अवतरण भएको छ : गोकर्ण बिष्ट
एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् ।
काठमाडाैं । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ । आइतवार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो । उहाँले आफूहरु जनमतको विपरित सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताउनु भयो । उहाँले एमालेलाई सरकार गठनका लागि बाध्यता […]
गुल्मी : गुल्मी क्षेत्र नं २ मा पहिले सहयात्री रहेर नेकपा एमालेमा काम गरेका दुई नेता अहिले चुनावी प्रतिस्पर्धामा छन्।तत्कालीन नेकपा एमाले र नेकपा रहँदा एउटै पार्टीमा रहेर काम गरेका नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच गुल्मी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा भिड्दै छन्।नेकपा पार्टी विभाजन भएपछि बिष्ट एमालेमै बसे भने झाँक्री नयाँ पार्टी गठन गरी एकीकृत समाजवादीमा लागिन्। झाँक्री गठबन्धनका तर्फबाट साझा उम्मेवार छन् भने बिष्ट एमालेका तर्फब
काठमाडौं, १० असार । नेकपा एमाले हुँदा माधव नेपाललाई १० जना नेताले पार्टी एकता कायमै राख्न दबाब दिएका थिए । तर, माधव नेपालले अस्वीकार गरेर विद्रोह गरे । माधव नेपाललाई उनी पक्षधर १० जनाले साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, सुरेन्द पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, रघुजी पन्त, […]
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयको उनीहरुले त्यसको विरोध जनाएका हुन् । एमाले माधव नेपाल समूहका प्रभावशाली नेताहरुले अध्यादेशको विरोध गरेका छन् । माधव नेपाल समूहका नेता गोकर्ण बिष्ट लगायतले सामाजिक सञ्जालमार्फत विरोध गरेका […]
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन्।
च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकलाई रोकेर छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका थिए। नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक…
काठमाडां, १ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् । विश्वस्त स्रोतका अनुसार नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका […]
काठमाडौँ- एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। यसअघि सोमबार पनि कार्यदल ब्यूँतिएलगत्तै यसको पहिलो बैठक बसेको थियो। एमाले कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, बिष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल छन्। त्यस्तै, माधव कुमार नेपाल पक्षमा भीम रावल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त […]
काठमाडौं, २१ जेठ । नेकपा एमाले औपचारिक विभाजन नजिक पुग्दा माधव नेपाल समूहभित्र फरक धार देखिएको छ । माधवकुमार नेपाल नयाँ दल खोल्ने अन्तिम तयारीमा पुगिरहँदा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई रोक्न सक्रिय भएका छन् । बिष्ट र भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुसँग छलफल गरी एमाले एकताको प्रयासमा सक्रिय छन् । […]
काठमाडौं, २४ वैशाख । नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लचिलो देखिएका छन् । उनले सहमतिका लागि आफूपक्षीय केही नेताहरुलाई सक्रिय बनाएका छन् । माधव नेपाल समूहका प्रभावशाली नेताहरुलाई बालुवाटार डाकेर ओलीले सहमतिको बटमलाइन तय गर्न छलफल समेत गरेका छन् । सहमति बनाउन सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र […]