काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन्।
च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकलाई रोकेर छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका थिए। नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक…