माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउनु ठूलो उपलब्धि मान्‍नुभयो : गोकर्ण बिष्ट

३० भदौ, गुल्मी। नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धिसँग जोडेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टले पार्टी बिभाजनलाई क्रान्तिकारीसँग जोडेको बताएका हुन् । उनले भने, ‘सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागी […]

सम्बन्धित सामग्री

माधव नेपाल छाडेका १० जनाको ६ गुट

काठमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै रहेका १० जना प्रभावशाली नेताहरुको नवौं महाधिवेशनमा निर्वाचित पद यथावत् रहेको छ । उनीहरु त्यही सुनिश्चिततापछि एमालेमै रहन तयार भए । माधव नेपाललाई नेता मानेर एउटै गुटमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण बिष्ट, […]

भीम रावल ओलीसँग टिक्न नसक्नेमा माधव नेपाल ढुक्क

काठमाडौं, ६ भदौ । नेकपा एमाले विभाजन भएपनि दोस्रो तहका शक्तिशाली नेताहरुले फुटको पक्षमा लिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाललाई साथ दिएर संघर्ष गर्दै आएका उपाध्यक्ष भीम रावललगायत नेताहरुले पार्टी फुट्दा कठोर निर्णय लिए । उनीहरुले माधव नेपाललाई साथ दिएनन् । भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, […]

पार्टी विभाजनमा माधव नेपाललाई नसघाउने ९ नेताको विज्ञप्तिमा के छ ? [पूर्णपाठ]

माधव नेपाल पक्षीय भनेर चिनिएपनि अन्तिम समयमा पार्टी विभाजनमा साथ नदिने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टीको कार्यदलस्तरमा भएका १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । उनीहरुले विभाजनले कसैको पनि हित नगर्ने भन्दै लचकताका साथ प्रस्तुत हुन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् । उनीहरुले माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही फिर्ता लिन पनि माग गरेका छन्...

अध्यादेश ल्याउने निर्णयको एमाले नेपाल पक्षका नेताहरुबाट विरोध

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयको  उनीहरुले त्यसको विरोध जनाएका हुन् । एमाले माधव नेपाल समूहका प्रभावशाली नेताहरुले अध्यादेशको विरोध गरेका छन् । माधव नेपाल समूहका नेता गोकर्ण बिष्ट लगायतले सामाजिक सञ्जालमार्फत विरोध गरेका […]

माधव नेपाल गुटमा विद्रोहको संकेत, यी नेताले देउवालाई विश्वासको मत नदिने सम्भावना

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र रोचक घटना विकास भएको छ । एमालेको माधव नेपाल पक्षधरका हस्तीहरुले विश्वासको मतको पक्षमा मत नदिने घटना विकास भएको हो । एमाले उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईलगायत सांसदहरु देउवाले आजै विश्वासको […]

एमालेका यी नेताप्रति माधव नेपाल सशंकित

काठमाडौं, २१ जेठ । नेकपा एमाले औपचारिक विभाजन नजिक पुग्दा माधव नेपाल समूहभित्र फरक धार देखिएको छ । माधवकुमार नेपाल नयाँ दल खोल्ने अन्तिम तयारीमा पुगिरहँदा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई रोक्न सक्रिय भएका छन् । बिष्ट र भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुसँग छलफल गरी एमाले एकताको प्रयासमा सक्रिय छन् । […]

गोकर्ण र योगेश माधव नेपाल पक्षमा फर्किए

काठमाडौं, १२ जेठ । माधवकुमार नेपाललाई अन्तिम समयमा साथ नदिएका एमाले नेताहरु गोकर्ण बिष्ट र योगेश भट्टराई फेरि फर्किएका छन् । उनीहरुको नाम आज नेपालसहित एमालेको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनेका १५ नेताको ओलीविरुद्धको विज्ञप्तिमा देखिएको छ । ओलीको पछिल्लो कदमको चर्को आलोचना गर्दै त्यसविरुद्ध लाग्न गरिएको अपिलमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, […]

ओलीको त्यो अडानले एमालेमा कुरा बिगार्‍यो

काठमान्डाैं / प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो। दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने त्यही बैठकले माओवादीबाट एमालेमा आएका नेतालाई पनि जिम्मेवारी दिने, महाधिवेशन गर्ने तथा पुरानै स्थायी... The post ओलीको त्यो अडानले एमालेमा कुरा बिगार्‍यो appeared first on Purbeli News.

ओलीको त्यो अडानले एमालेमा कुरा बिगार्यो

प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो।दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने त्यही बैठकले माओवादीबाट एमालेमा आएका नेतालाई पनि जिम्मेवारी दिने, महाधिवेशन गर्ने तथा पुरानै स्थायी कमिटी राख्ने विषयमा छलफल भएको थियो। त्यसमा नेपाल पक्षका नेता तयार भएका थिए। ओली पक्षले पदाधिकारीलाई राख्ने कि नराख्ने भन्नेबारेमा ओलीलाई सोध्नुपर्ने

एमाले विभाजन रोक्न ओली लचिलो, सहमतिको सूत्र तयार हुँदै

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लचिलो देखिएका छन् । उनले सहमतिका लागि आफूपक्षीय केही नेताहरुलाई सक्रिय बनाएका छन् । माधव नेपाल समूहका प्रभावशाली नेताहरुलाई बालुवाटार डाकेर ओलीले सहमतिको बटमलाइन तय गर्न छलफल समेत गरेका छन् । सहमति बनाउन सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र […]