दूध बेचेर मासिक ६० हजार

रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उनले गाईपालन सुरु गरेका हुन् । अहिले उनलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक रु ६० हजारसम्म दूध बेचेर आम्दानी गर्ने गरेको उनले बताए ।

सम्बन्धित सामग्री

बाइकमै दूध बेचेर मासिक ६० हजार आम्दानी

संखुवासभा-चैनपुर नगरपालिका–११ का कृष्ण दाहालले बाइकमा बोकेको दूध बेचेर मासिक ६० हजार बढी कमाउँदै आएका छन् । विगत ५ वर्षदेखि निरन्तर रूपमा चैनपुर–११ लोहाकोटबाट संखुवासभाको सदरमुकाम खाँदबारीसम्म मोटरसाइकलमा दूध बोक्दै आएका उनले गाउँका कृषकबाट संकलित १ सय २० लिटर दूध दैनिक रूपमा सदरमुकाम खाँदबारी पु¥याउँछन् ।प्रतिलिटर ७० रुपैयाँमा गाउँमा संकलन गरेको दूध उनले २५ किलोमिटरको […]

दूध बेचेर मासिक ६० हजार कमाइ

जिल्लाको पश्चिम भेग छोरेगाउँका एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । साविकको खुँगा—१ छोरेगाउँ हालको ढोरपाटन नगरपालिका—४ का ओमबहादुर खत्रीले पशुपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।