मान्म– नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक २५ हजार आम्दानी गरेका छन् । जङ्गलमा पाइने निगालाबाट उनले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बिक्रीवितरण गर्दै आएका छन् । उनले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि […]