सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका लागि उम्मेदवारी दर्ता गरेका छन्। वीपी कोइराला र २०४८ सालपछि गिरीजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेको निर्वाचन क्षेत्र ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भए...