सरकारका प्रवक्तामा सञ्चार मन्त्री कार्की

काठमाण्डाै – सरकारका प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ताेकिएकाे छ ।  आज शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्री कार्कीलाई सरकारका प्रवक्ता ताेक्ने निर्णय गरेकाे हाे । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर...

सम्बन्धित सामग्री

सुनसरी-४ बाट फेरि सञ्चार मन्त्री कार्की विजयी

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियतले ३० हजार ३७१ मत ल्याए। कार्की यसअघि पनि सुनसरी क्षेत्र नं. ४ बाटै निर्वाचित भएका थिए।...

सञ्चार मन्त्री कार्की ९४ मतले अगाडि

सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधीसभाको बुधबार साँझ सार्वजनिक मत परिणम अनुसार सञ्चार, सूचना तथा प्रविधि मन्त्री समेत रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ९४ मतले अग्रता कायम गरेका छन्।

सुनसरी ४ मा सञ्चार मन्त्री कार्की अघि–अघि, एमालेका कुसियैत पछि–पछि

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएकाे छ ।  अहिलेसम्म २४ वटा वडाकाे मतगणना सकिँदा सञ्चार मन्त्रीसमेत रहनुभएका कार्कीले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएकाे हाे । उहाँ एक सय ६० मतले अघि हुनुहुन्छ । उहाँले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार पाँच सय २६ मतसहित पछ्याइ रहनुभएकाे छ ।

सुनसरी ४ मा एमालेका कुसियैतको अग्रता, सञ्चार मन्त्री कार्की झण्डै ७ सय मतले पछि

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा सूचना,सञ्चार तथा प्रविधि मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६ सय ९३ मतान्तरले पछि पर्नुभएको छ । पछिल्लो मतगणना अनुसार उहाँले १८ हजार २ सय मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले १८ हजार ८ सय ९३ मतसहित अग्रता बनाउनुभएको छ ।

महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र छैन : सञ्चार मन्त्री कार्की

कास्की – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र नरहेको बताउनुभएकाे छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दा अरू क्षेत्रमा महँगी बढेको बताउँदै पेट्राेलियम पदार्थलाई विस्थापित गर्न ऊर्जामा जोड दिनुपर्ने उहाँकाे भनाइ छ ।  नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ वितरण समारोहमा मन्त्री कार्कीले ऊर्जा विकासलाई व्यवस्थित गर्दै उत्पादित ऊर्जा खेर नजाने गरी खपत बढाउनुपर्ने ताउनुभयाे ।  कार्यक्रममा बाे...

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामाः मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति...

मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता : मन्त्री कार्की

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । प्रेस युनियनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नुपर्ने बताएका हुन् । उनले फरक फरक भूमिकामा रहेकाहरुले पनि मुलुकलाई समृद्धको बाटोमा अघि बढाउन एकताबद्ध […]

निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक छ : सञ्चार मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबिचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन् ।