काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु

वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।...

सम्बन्धित सामग्री

टर्कीको गृह मन्त्रालयमै यसरी गरियो आत्मघाती बम विस्फोटन (भिडियो)

टर्कीको राजधानी आंकरास्थित गृह मन्त्रालयमै आत्मघाती बम विस्फोट भएको छ ।

काबुलमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा अन्य केही घाइते भएका छन्। अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो।अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ।  इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो।पछिल्लो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएको बीबीसीले जनाएको छ।

अफगानिस्तानको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट, तीन जनाको ज्यान  गयो

अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको ज्यान  गएको छ । १० जना घाइते भएका छन् । आत्मघाती बम विस्फोट हुँदा दुई जना दूतावासका कर्मचारी र अर्का एक जना नागरिकको ज्यान गएको रुसी सरकारी समाचार संस्थाले जनाएको छ । आक्रमणकारी आफैँले विस्फाेट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्नेबारे खुलेको छैन । रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि दूतावासबाहिर पर्खिरहेका बेला मानिसहरूसामु निस्केपछि विस्फोट भएको थियो ।...

क्रिसमस पार्टी चलिरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो । सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना […]

क्रिसमस पार्टी भइरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो । सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना घाइते भएका सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् । यो हमला उक्त क्षेत्रमा कंगो र युगान्डा फोर्सले इस्लामबादीहरुको विरुद्ध गरेको अन

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको […]

युगान्डाको कम्पालामा दुई आत्मघाती बम विस्फोट : ३ जनाको मृत्यु, ३३ घाइते

युगान्डाको राजधानी कम्पालामा आत्मघाती बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। दुई वटा आत्मघाती बम विस्फोटमा अन्य ३३ जना घाइते भएका छन्। तीन मिनेटको अन्तरालमा मंगलबार बम विस्फोट भएको बताइएको छ। एउटा बम त्यहाँको संसद भवन नजिकै बिष्फोट भएको थियो भने अर्को विस्फोट एक बीमा कम्पनी नजिकै भएको थियो।…

काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट

काबुल ।  अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी १३ जनाकाे मृत्यु भएकाे आशंका गरिएकाे छ । थप विवरण आउन बाँकी छ । रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही दायाँतर्फ रहेको अर्को गेट अगाडि […] The post काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो विस्फोटमा परेर दुई जना पाकिस्तानी र एक चिनियाँ नागरिक घाइते भएका छन् । आत्मघाती बम बिस्फोटको विद्रोही बलुच लिबरेसन आर्मीले […]