अफगानिस्तानको शिया मस्जिदमा आइएसद्वारा आत्मघाती बम विस्फोट, ४० भन्दा बढीको मृत्यु

अफगानिस्तानको एक मस्जिदमा प्रार्थना गरिरहेको बेला बम विस्फोट हुँदा ४० भन्दा बढीको मृत्यु भएको छ। शुक्रवार भएको आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन्। कन्दहारको बीबी फातिमा मस्जिदमा धेरै संख्यामा शिया मुस्लिमहरुको उपस्थिति रहेको बेला आक्रमण गराइएको हो। आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट(आइएस)ले लिए छ। आइएसले मस्जिदको भवनमा प्रवेश गर्नुअघि सुरक्षाकर्मीलाई…