सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको […]

सम्बन्धित सामग्री

क्रिसमस पार्टी चलिरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो । सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना […]

क्रिसमस पार्टी भइरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो । सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना घाइते भएका सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् । यो हमला उक्त क्षेत्रमा कंगो र युगान्डा फोर्सले इस्लामबादीहरुको विरुद्ध गरेको अन