पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो विस्फोटमा परेर दुई जना पाकिस्तानी र एक चिनियाँ नागरिक घाइते भएका छन् । आत्मघाती बम बिस्फोटको विद्रोही बलुच लिबरेसन आर्मीले […]

सम्बन्धित सामग्री

कन्धारमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।

कन्धारमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।

काबुलमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा अन्य केही घाइते भएका छन्। अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो।अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ।  इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो।पछिल्लो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएको बीबीसीले जनाएको छ।

अफगानिस्तानको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट, तीन जनाको ज्यान  गयो

अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको ज्यान  गएको छ । १० जना घाइते भएका छन् । आत्मघाती बम विस्फोट हुँदा दुई जना दूतावासका कर्मचारी र अर्का एक जना नागरिकको ज्यान गएको रुसी सरकारी समाचार संस्थाले जनाएको छ । आक्रमणकारी आफैँले विस्फाेट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्नेबारे खुलेको छैन । रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि दूतावासबाहिर पर्खिरहेका बेला मानिसहरूसामु निस्केपछि विस्फोट भएको थियो ।...

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको […]

काबुल विमानस्थलबाहिर शक्तिशाली विस्फोटः कम्तीमा १३ जनाको मृत्यु, सयौँ हताहत

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा दुई शक्तिशाली आत्मघाती बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ। पश्चिमी गुप्तचर एजेन्सीहरुले आतंकवादी खतराको चेतावनी दिएको केही घण्टापछि नै भएको उक्त विस्फोटमा बालबालिकासहित १३ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। तालिवानका प्रवक्ताले विस्फोट मा ५० जनाभन्दा बढी घाइते भएको…

इराकमा आत्मघाती बम विस्फोट, कम्तीमा ३५ जनाको मृत्यु

इराकको राजधानी बग्दादमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। मुस्लिमहरूको चाड इद

इदको पूर्वसन्धामा बगदादमा बम आक्रमण, ३५ जनाको मृत्यु

इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ।  इदको लागि सामान खरिद गर्न मानिसको भिड रहेको बजारलाई लक्षित गर्दै बम आक्रमण गरिएको अलजजिराले उल्लेख गरेको छ। सदर शहरको वाहालिट बजारमा गराइएको विस्फोटमा महिला र बालबालिका समेत मारिएका छन्। इस्लामिक स्टेटले आफ्नो लडाकूहरुले आत्मघाती बम विस्फोट गरेको स्वीकारेको…

काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु

वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।...