एमाले पोखरा महानगर कमिटी अध्यक्षमा न्यौपाने

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । लामो समयको रस्साकस्सीपछि न्यौपाने बिहीवार अध्यक्षमा सर्वसम्मत भएका हुन् ।  नेतृत्वका लागि बुधवार ५ जनाको उम्मेदवारी परेको थियो । बिहीवार मतदानको समय तोकिएकोमा नेताहरूबीच छलफलपछि न्यौपानेलाई सर्वसम्मत अध्यक्ष दिइएको हो ।  लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गरेका उनी यसअघि एमाले नगर कमिटी सचिव थिए ।  अध्यक्षका लागि उनीसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीबीच प्रतिस्पर्धा थियो । सच...

सम्बन्धित सामग्री

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी […] The post एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म

पोखरा, चैत २९ । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ। आज दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउने एमाले पोखरा महानगर कमिटी उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए। ‘सर्वसम्मत भए एकजनाको नाम सिफारिस हुन्छ नभए एक महिलासहित तीनजनाको नाम […]

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ। दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउने एमाले पोखरा महानगर कमिटी उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए। ‘सर्वसम्मत भए एकजनाको नाम सिफारिस हुन्छ नभए एक महिलासहित तीनजनाको नाम सिफारिस हुन्छ,’ उनले भने।

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ। दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउने एमाले पोखरा महानगर कमिटी उपाध्यक्...

‘व्यक्तिगत स्वार्थ र कुन्ठा साँध्न अलगिएकासँग असली कार्यकर्ता पछि लाग्दैनन्’

साढे दुई दशक लामो विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका युवा नेता दिलिप न्यौपानेले नेकपा एमालेको पोखरा महानगर कमिटी अध्यक्ष हुन् । गण्डकी प्रदेशका प्रभावशाली नेताद्वय खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङ निकटका आधादर्जन आकांक्षीमध्येबाट अध्यक्षमा निर्विरोध चयन गरिएका न्यौपाने सबै नेता कार्यकर्ताको भावनालाई समेटेर अगाडि बढ्ने बताउँछन ।उनले पार्टीमा कुनै गुट–उपगुट नरहेको दाबी गर्दै पार्टी एकढिक्का भएर संगठन निर्माणमा लाग्ने बताए । पार्टीको संगठनलाई तीव्ररुपमा विस्तार गरी आगामी न

एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् ।महानगरको निर्वाचनमा एमालेका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले आफूनिकटकालाई नेतृत्वमा ल्याउन चाहेकाले अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । तीन दिनदेखि नेतृत्व चयनका लागि पूर्व खेलकुद मन्त्री जगत विश्वकर्मा, एमाले कास्कीका अध्यक

एमाले महाधिवेशन : पोखरा महानगर कमिटी नेतृत्वका लागि पाँच जनाको उम्मेद्वारी

पोखरा : मंगलवारदेखि शुरु भएको नेकपा (एमाले)को नगर अधिवेशन अन्तर्गत पोखरा महानगरपालिकामा अध्यक्ष पदका लागि ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। पालिकाको नेतृत्वका लागि तेजनारायण अधिकारी, हरिप्रसाद त्रिपाठी, दिलीप न्यौपाने, दीपक पौडेल, धनबहादुर नेपालीले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन्। अध्यक्ष पदमा उम्मेद्वारी दिएका धनबहादुर नेपाली पोखरा महानगरका प्रवक्ता तथा वडा…

कास्की जिल्ला र पोखरा महानगरमा एकीकृत समाजवादीको कमिटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी गठन गरेकामा आज दुवै कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो । जिल्ला कमिटीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी र मुक्तिनाथ पौडेल अध्यक्ष रहेको १४१ सदस्यीय महानगर कमिटी गठन गरिएको पार्टीका युवा नेता पूर्ण लामाले जानकारी दिए ।

केपी ओली सच्चिएनन्, पार्टी एक नहुने भो : रघुजी पन्त

४ वैशाख, पोखरा । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहले युवा संघको कास्की र पोखरा महानगरमा समानान्तर कमिटी बनाएको छ । पोखरामा शनिबार भएको युवाहरुको भेलाले १ सय १ सदस्यीय कास्की र पोखरा महानगर कमिटी गठन गरेको हो । आसिम गुरुङको अध्यक्षतामा युवा संघ कास्की कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा महेन्द्र कुँवर र […]