एमाले महाधिवेशन : पोखरा महानगर कमिटी नेतृत्वका लागि पाँच जनाको उम्मेद्वारी

पोखरा : मंगलवारदेखि शुरु भएको नेकपा (एमाले)को नगर अधिवेशन अन्तर्गत पोखरा महानगरपालिकामा अध्यक्ष पदका लागि ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। पालिकाको नेतृत्वका लागि तेजनारायण अधिकारी, हरिप्रसाद त्रिपाठी, दिलीप न्यौपाने, दीपक पौडेल, धनबहादुर नेपालीले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन्। अध्यक्ष पदमा उम्मेद्वारी दिएका धनबहादुर नेपाली पोखरा महानगरका प्रवक्ता तथा वडा…