केपी ओली सच्चिएनन्, पार्टी एक नहुने भो : रघुजी पन्त

४ वैशाख, पोखरा । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहले युवा संघको कास्की र पोखरा महानगरमा समानान्तर कमिटी बनाएको छ । पोखरामा शनिबार भएको युवाहरुको भेलाले १ सय १ सदस्यीय कास्की र पोखरा महानगर कमिटी गठन गरेको हो । आसिम गुरुङको अध्यक्षतामा युवा संघ कास्की कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा महेन्द्र कुँवर र […]

सम्बन्धित सामग्री

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म पुग्ने सशक्त माध्यम भएको बताएका छन् । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा जारी नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करणको दोस्रो दिन आज ‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’ विषयक छलफलमा नेता पन्तले चलचित्रमार्फत बलियो रुपमा विचार अभिव्यक्त गर्न सम्भव हुने धारणा राखे । ‘चलचित्रबाट […]

भरियाभन्दा पनि सुन ल्याउने मुख्य मान्छे पक्राउ गर्नुपर्योः रघुजी पन्त

काठमाडौ, १० साउन । नेकपा (एमाले) का नेता रघुजी पन्तले पछिल्लो समय पक्राउ परेको सुनको वास्तविक मालिक पक्राउ गर्न माग गरेका छन् । आज (बुधबार) एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीबीच कुराकानी गर्दै उनले उक्त प्रकरणमा गम्भीरतापूर्वक छानविन गर्न आवश्यक रहेको बताएका हुन् । ‘पछिल्लो समय सुन पक्राउ गरेको छ । यसको गम्भीरतापूर्वक […]

सभामुख हुन एमालेमा लबिङ बढ्याे, यी हुन् सम्भावित अनुहार

आकांक्षा राख्ने प्रमुख नेतामा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्त, देवराज घिमिरे र केन्द्रीय सदस्य विद्या भट्टराई मुख्य छन् ।

गठबन्धन भत्किए एमालेले सरकार बनाउन प्रयत्न गर्छ : रघुजी पन्त (भिडिओसहित)

काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले एकल बहुमत ल्याएर सरकार चलाउने भनेकोले अहिलेको निर्वाचन परिणामबाट पूर्ण सन्तुष्टि नभएको बताएका छन् । उनले एमाले एक प्रकारले दोहोरो विभाजितको अवस्थामा रहेको स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘विभाजन […]

एमाले कार्यदलको बैठक सुरु, रघुजी पन्त र शंकर पोखरेल अनुपस्थित्

काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक अहिले ५ बजेबाट सुरु भएको छ । यसअघि नै बैठक बस्ने भनेर नेताहरु सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा पुगेका थिए ।तर, वरिष्ठ नेता माधव कुमार नेपालसँग आन्तरिक छलफल गर्नु पर्ने भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरु बाहिरिएपछि बैठक बस्ने सकेको थिएन । तर, नेताहरु नेपालसँग भेटेर फर्किएलगत्तै बैठक […]

मस्यौदा बोकेर शंकर पोखरेल ओलीकहाँ र रघुजी पन्त माधव नेपालकहाँ पुगे

काठमाडौं, २५ असार । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानतर्फउन्मुख भएको छ । कार्यदलको आज बसेको बैठकमा पार्टी एकताको लागि सहमति भएको नेतारुको दाबी छ । एमालेनिकट स्रोतकाअनुसार कार्यदलमा तयार मस्यौदा अहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालकहाँ पुर्याईएको छ । दुवै नेतालाई सहमतिमा हस्ताक्षर गर्नुभन्दा अघि दुवै तर्फका कार्यदलका सदस्यहरु […]

ओली र नेपाल पक्षीय नेताहरू धुम्बाराहीमा

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।

रघुजी पन्त विरुद्ध मुद्दा दायरपछि कोमल वली

राष्ट्रियसभा सदस्य कोमल वली मङ्गलबार बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा एमाले नेता रघुजी पन्त विरुद्ध मुद्दा दायरपछि पत्रकारसँग कुराकानी गर्दै  । तस्वीर, रासस