कांग्रेस सहमहामन्त्री मत परिणाम -डिना उपाध्याय, भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित

काठमाण्डौ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहीवार तीन वटा क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना सकिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार  महिला सहमहामन्त्री एक पदका लागि महालक्ष्मी उपाध्याय डिना निर्वाचित हुनुभएको छ । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाउनुभएको हो । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्त (२ हजार १ सय ५ मत) लाई हराउनुभएको हो । यस्तै सहमहामन्त्री आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको छ ।  सभापत...

सम्बन्धित सामग्री

स्थानीय चुनावमा कांग्रेसका सहमहामन्त्रीलाई प्रदेशको जिम्मा

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहमहामन्त्रीले प्रदेशको संयोजन गर्ने गरी पार्टीको केन्द्रीय कार्यालयमा डेस्क निर्माण गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले प्रदेशको संयोजन गर्ने गरी सहमहामन्त्रीलाई जिम्मेवारी पनि तोकेका छन् । जसअनुसार प्रदेश १ मा जीवन परियार, मधेशमा भीष्मराज आङ्देम्बे, वागमतीमा फरमुल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्यायलाई जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको […]

कांग्रेस पदाधिकारीमा देउवाको वर्चस्व

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पदाधिकारीको छिनोफानो लागिसकेको छ । शुक्रबार महामन्त्रीको अन्तिम परिणाम आएसँगै कांग्रेस पदाधिकारीको टुङ्गो लागेको हो । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त...

कांग्रेस सहमहामन्त्रीः मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर विजयी

कांग्रेस सहमहामन्त्री मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर विजयी भएका छन् । प्रतिस्पर्धी शेख वकिललाई पराजित गर्दै मन्सुर विजयी भएका हुन् ।  फर्मुल्लाले २७७६ र प्रतिस्पर्धी शेख वकिलले १८७१ मत ल्याए ।  फर्मुल्ला देउवा पक्षका हुन् भने शेख कोइराला प्यानलका हुन् ।  यसअघि पिछडिएको क्षेत्रतर्फ बद्रि पाण्डे, खस/आर्यमा किशोरसिंह राठौर, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।

कांग्रेस महाधिवेशन : खस/आर्य सहमहामन्त्रीमा राठौरको अग्रता

काठमाडौँ – नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ। शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो। यसअघि बिहीबार कुल आठमध्ये तीन क्लस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो। महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्। आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, […]

कांग्रेसका बाँकी पाँच सहमहामन्त्रीको मतगणना सुरु, खस/आर्यमा राठाैरकाे अग्रता

काठमाडौं । नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो । यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् । आज मुस्लिम, […] The post कांग्रेसका बाँकी पाँच सहमहामन्त्रीको मतगणना सुरु, खस/आर्यमा राठाैरकाे अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सहमहामन्त्रीको मतगणनामा राठाैरकाे अग्रता

नेपाली काँग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी रहेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको हो ।  यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।खस/आर्यतर्फ  देउवा समूहका किशाेरसिंह राठा

काँग्रेस सहमहामन्त्री : दुई देउवा र एक शेखर समूहको विजयी

नेपाली काँग्रेसको केन्द्रीय सहमहामन्त्री पदमा तीन जना निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन्।

कांग्रेस सहमहामन्त्री : दुई देउवा र एक शेखर समूह विजयी

नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री पदमा तीन जना निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन्।

काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो । समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु