काठमाडौँ – नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ। शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो। यसअघि बिहीबार कुल आठमध्ये तीन क्लस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो। महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्। आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, […]