स्थानीय चुनावमा कांग्रेसका सहमहामन्त्रीलाई प्रदेशको जिम्मा

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहमहामन्त्रीले प्रदेशको संयोजन गर्ने गरी पार्टीको केन्द्रीय कार्यालयमा डेस्क निर्माण गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले प्रदेशको संयोजन गर्ने गरी सहमहामन्त्रीलाई जिम्मेवारी पनि तोकेका छन् । जसअनुसार प्रदेश १ मा जीवन परियार, मधेशमा भीष्मराज आङ्देम्बे, वागमतीमा फरमुल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्यायलाई जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको […]

सम्बन्धित सामग्री

कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

काठमाडौँ- नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो । बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठवटा मन्त्रालय दिने निर्णय गरेको थियो । सोहीअनुसार […]

तनहुँ विकासको जिम्मा हामी लिन्छौ : नेता पौडेल

तनहुँ, २७ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ विकासको जिम्मा आफूहरूले लिने बताएका छन् । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीमा आज दर्शनपछि स्थानीयसँगको भेटघाटमा उहाँले अवरुद्ध भएको विकास निर्माणको जिम्मा अब आफूहरुले लिने बताए । मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले गत […]

शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ: वरिष्ठ नेता पौडेल

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन गर्दै उनले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले […]

शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ : पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन गर्दै उनले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै […]

स्थानीय तहमा उम्मेद्वार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने : गगन थापा

पोखरा–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन्। शुक्रवार नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि […]

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् ।नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आइतबार आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका हुन् ।‘देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू […]

“लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा”

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको हो । “देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र …

कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे

१२ भदौ, काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । […]