सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ३७ वर्षीया सम्झना थापा विषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको छ ।
हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।
क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।...
क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।...
पोखरीया : पर्साको वीरगंजमा डेंगी र स्क्रब टाइफसका बिरामीको संख्या ह्वात्तै बढेको छ। वीरगंजको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेंगी र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन्। खासगरी वीरगंज बाहिरबाट आएका…
सुर्खेत : चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपाया बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ।बारेकोट गाउँपालिकाका स्थानीयबासीका पशु चौपाया बिरामी भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो।गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले वडा नम्बर ४ मा रहेका विभिन्न पाटनमा पशुचौपाया बिरामी भएपछि पशु चिकित्सक परिचालन गरेको जानकारी दिए। वर्षायाममा स्थानीय घाँस हुर्काएर हिउँदमा प्रयोग गर्नुपर्ने भन्दै वर्षा
बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ । चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो समय धवलागिरि अस्पतालमा सुधार भएको । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा ध्यान दिइएको छ । चिकित्सकको समस्या भने उस्तै छ ।दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ । चिकित्सक अभावमा बिरामीले गुणस्
डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीम र्कामा परेका छन् । मौसम परिवर्तन सँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीमारमा परेका छन् ।डडेल्धुरा अस्पतालमा उपचार गर्न आउने बिरामीको चापनिकै बढेको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा बिरामीले चेकजाँचगर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था छ ।डडेल्धुरा अस्पतालमा चिकित्सक १९ जना विशेषज्ञ […]
दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन्। अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको […]