पोखरीया : पर्साको वीरगंजमा डेंगी र स्क्रब टाइफसका बिरामीको संख्या ह्वात्तै बढेको छ। वीरगंजको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेंगी र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन्। खासगरी वीरगंज बाहिरबाट आएका…