२६ वैशाख, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका बेला सामाजिक सञ्जालमार्फत सार्वजनिक कांग्रेस नेतृहरु जोडिएको अडियो प्रहरीले अनुसन्धानको सुरुवातकै बेला प्राप्त गरेको खुलेको छ । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणलाई रकम बुझाएको भन्दै सार्वजनिक अडियो प्रहरीलाई पीडितले अनुसन्धानका क्रममा पहिल्यै बुझाएको पाइएको […]