मन्त्री प्रेम आलेको गालीसम्बन्धी अडियो–भिडियोको पार्टीले सत्यतथ्य जाँच गर्ने

नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए । ‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकी

सम्बन्धित सामग्री

बाँकेमा लापसे जाँच सुरु

नेपालगञ्ज – बाँके प्रहरीले सवारी चालकले लागुऔषध सेवन गरे/नगरेको जाँच सुरु गरेको छ। जिल्लामा पहिलो पटक यो लापसे जाँच सुरु गरिएको हो। सडकमा बसेर मापसे जाँच गरिरहेको प्रहरीले अब लापसे पनि जाँच सुरु गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। मापसेजस्तै लापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटनासँगै अपराध बढ्ने भएकाले प्रहरीले सडकमा बसेर […]

७१ कैदीबन्दीको आँखा जाँच

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर खोटाङका ६ दर्जन कैदीबन्दीको निःशुल्क आँखा जाँच भएको छ।...

७१ कैदीबन्दीको आँखा जाँच

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर खोटाङका ६ दर्जन कैदीबन्दीको निःशुल्क आँखा जाँच भएको छ।...

धनगढीमाईमा कुपोषण जाँच गरिँदै

काठमाडौँ,१९ माघ । सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो । पाँच हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए÷नभएको जाँच सुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए। उनका […]

प्रदेश मन्त्रीको छड्के जाँच

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन् । उनले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गरेका हुन् । त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी […]

गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो ।  गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विनियोजनसमेत गरिएको

गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो।

उत्पादन बढाउन माटोको जाँच

जाजरकोट, ७ पुस । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो […]

सप्तरीमा सडकमै चालकको आँखा र रक्तचाप जाँच

यही भदौ ७ गतेदेखि शिविर राखी १६८ चालकको आँखा र रक्तचाप जाँच गरिएको अस्पतालका प्रहरी निरीक्षक डा धर्मप्रताप भरखेरले जानकारी दिए। जाँच गरिएकामध्ये थोरैमा मात्र आँखा सम्बन्धी समस्या देखिएको उनले बताए।

बागलुङ: चोकचोकमा एन्टिजिन जाँच

निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ। सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो।