फेसबुकले ग्रुपका लागि डिस्कर्ड जस्तै अडियो च्यानल फिचरको परीक्षण गर्दै

फेसबुकले ग्रुपहरुका लागि डिस्कर्ड जस्तै अडियो च्यानल फिचरको जाँच गरिरहेको छ । ग्रुपहरुका लागि पहिले पनि फेसबुकको रुम भन्ने अडियो फिचर रहेको छ तर यो अडियो च्यानल फिचर हल्का भिन्न छ । रुम एकपटकको अडियो च्याटका लागि हुने गर्दछ भने अडियो च्यानलमा जुनसुकै समय ग्रुपका सदस्यहरु एकअर्कासँग कुरा गर्न सक्छन् । यो फिचर डिस्कर्डको जस्तै रहेको छ । कम्पनीले फेसबुक ग्रुप...

सम्बन्धित सामग्री

गजलकार बुढाथोकीको अडियो बुक ‘छुटेपछि’ सार्वजनिक

काठमाडौं- गजलकार भेषराज बुढाथोकीको अडियो बुक (ईबुक) ‘छुटेपछि’ सार्वजनिक भएको छ। बुढाथोकीले आज असोज ३ गते अर्थात् संविधान दिवसको अवसर पारेर आफ्नो पहिलो अडियो बुक ‘छुटेपछि’ सार्वजनिक गरेका हुन्। बुढाथोकीका अनुसार छुटेपछि‍भित्र केही कथा र केही संस्मरणहरू सङ्ग्रहित छन्। उक्त अडियो बुकमा श्रव्य सामग्री करिब २ घण्टा १९ मिनेटको रहेको छ। हाल एमविविएस अध्ययनका क्रममा […]

ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध हुने

१४ भदौ, काठमाडौं । अमेरिकी अरबपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । उनका अनुसार यो सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुने छ  । ‘एक्समा चाँडै नै अडियो र भिडियो कलको फिचर आउँदै छ,’ उनले लेखेका छन्, ‘यसले […]

सिमसिमे पानीमा'को नयाँ अडियो/भिडियो सार्वजनिक

प्रजातन्त्रको पुनर्दयसँगै नेपाली सङ्गीतमा उदय भएको गीत 'सिमसिमे पानीमा'को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ

जनवरी–फेब्रुअरीमा भएको अडियो अहिले ल्याउनु सुनियोजित हो : श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याउनु भनेको सुनियोजित भएको बताएका छन्।पार्टी केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले पार्टीलाई चौतर्फी प्रहार गर्ने उद्देश्यले अडियो बाहिर ल्याइएको बताए। ‘ जनवरी फेब्रुअरीमा भएको अडियो अहिले आएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो। उपनिर्वाचनमा हाम्रा तीन वटै उम्मेदवारलाई हराउन यो अडियो बाहिर ल्याइएको

‘छड्के २’को प्रोमोशनल अडियो एल्बम सार्वजनिक

काठमाडौं । फागुन १९ मा प्रदर्शन हुन लागेकाे चलचित्र ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक भएको छ । ६ हिप -हप गीत समावेश एल्बमले चलचित्रको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्दछ । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका अडियो ट्रयाकले चलचित्रको काहानी बोलेको छ । एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका […]

अब फेसबुकमा अडियो कमेन्ट पनि गर्न सकिन्छ

काठमाडौं । फेसबुक सञ्चालक कम्पनी मेटाले गत साता नै फेसबुक ग्रुपमा अडियो कमेन्टकाे सुविधा ल्याएकाे छ । फेसबुक ग्रुपमा अडियो कमेन्टकाे फिचर मेटाले ल्याए पनि प्रयोगकर्ता भने अझै अभ्यस्त भएका छैनन् । केहीले भने फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमध्ये फेसबुक प्रयोगकर्ता कम नै होलान् । त्यही भएर पनि फेसबुकले […]

ट्विटरले अब स्पेसेसमा अडियो क्लिप बनाउन दिने

अब ट्विटरले स्पेसेसमा अडियो क्लिप बनाउन दिने भएको छ । अडियो क्लिप बनाउन दिने फिचर ट्विटरले परीक्षण गरिरहेको छ ।  यो फिचर उपलब्ध भएपछि होस्टले ३० सेकेण्डसम्मको अडियो स्पेसेसबाट रेकर्ड गर्न सक्नेछन् । उक्त अडियो क्लिपलाई ट्विट पनि गर्न सकिने छ ।  अहिलेलाई यो फिचर आईओएसका केही प्रयोगकर्ताले पाएका छन् । एन्ड्रोइड र वेबमा पनि यो फिचर छिट्टै सार्वजनिक गर्ने ट्विटरले जनाएको...

मन्त्री प्रेम आलेको गालीसम्बन्धी अडियो–भिडियोको पार्टीले सत्यतथ्य जाँच गर्ने

नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए । ‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकी

‘कर्कलो कोक्याउला’को अडियो भिडियो प्रहरीलाई हस्तान्तरण

१८ माघ, काठमाडौं । चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने गीत ‘कर्कलो कोक्याउला’को अडियो भिडियो प्रहरीलाई हस्तान्तरण गरिएको छ । शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत, स्वर र अभिनय रहेको उक्त गीतको अडियो भिडियो प्रहरीलाई प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीलाई कलाकार हरिवंश आचार्यले […]