अदालतले सांसद पद थमौती गरेपछि कृष्ण थापाको प्रतिक्रिया : प्रदेशलाई कम्युनिष्टमय बनाउनुपर्छ, थ्याङ्क यु सर्वोच्च

पोखरा : गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको सांसद् पद खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। राष्ट्रिय जनमोर्चाले पार्टी नियम उल्लंघन गरेको भन्दै थापालाई कारवाही गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि उनको प्रेदश सभा सांसदको पद खारेज भएको थियो। तर, आफूलाई कारवाही गरेकोविरुद्ध थापाले सर्वोच्चमा रिट…

सम्बन्धित सामग्री

मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- 'यतिखेर म परिचय नभएको अनागरिक भएको छुु'

सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।

रविको सांसद पद खारेजीको फैसला संविधान र नागरिकता ऐनको जित हो : रिट निवेदक पौडेल

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेपछि रिट निवेदकमध्येका एक युवराज पौडेलले संविधान र नागरिकता ऐनको जित भएको प्रतिक्रिया जनाएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन: प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएको छ ।

वामदेवको पार्टीमा खुलेकी तुलसाले भनिन्, 'केपी कमरेडले कारबाही गरे भोग्न तयार छु'

नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुलेकी छन् । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिएकी हुन् ।  एमालेबाट समानुपातिक सांसद रहेकी उनी आफ्ना श्रीमानको नेतृत्वमा रहेका  पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ । यहीबीचमा रातोपाटीसँग कुरा गर्दै थापाले आफू तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको प्रतिक्रिया दिइन् । ‘यो नेकपा एकता राष्ट्रिय अभि

आयोगको कृपाबाट सांसद पद पाएको होइन, कसैले खोस्न सक्दैन : लक्ष्मणलाल कर्ण

निर्वाचन आयोगको फैसलामा प्रतिक्रिया के छ, अब के गर्नुहुन्छ ? आयोगको फैसलालाई समष्टिगत रूपमा भोलि (मंगलबार) देखि छलफल गर्छौँ । सर्वोच्च जाने वा के गर्ने भन्नेबारे त्यहीँ छलफल हुन्छ । हाम्रो पहिल्यैदेखि सर्वोच्चमा...

कृष्ण थापा भन्छन्ः विघटनमा जान नदिने मेरो भुमिका हुन्छ

कास्की । सांसद पद पुनर्बहाली भएपछि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले गण्डकी प्रदेश सरकारलाई विघटनको बाटोमा जान दिन नहुने प्रतिक्रिया दिएका छन् । प्रदेश सभा विघटनको बाटोमा जान सक्ने भन्दै उनले अहिले विवेक पु¥याएर निर्णय लिन आग्रह गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै थापामाथिको कारबाही बदर गरिदिएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।