मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- 'यतिखेर म परिचय नभएको अनागरिक भएको छुु'

सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।

सम्बन्धित सामग्री

गृहबाट बाहिरिँदै रविले भने- यतिखेर म परिचय नभएको ‘अनागरिक’

सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद गुमाएका रवि लामिछानेले यतिबेर आफू अनागरिक भएको बताएका छन्। गृह

निर्वाचन आयोगको त्रुटिले मतदाता मतदान गर्नबाट वञ्चित

बारा : निर्वाचन आयोगको त्रुटिका कारण बाराका धेरै मतदाता मतदानबाट बञ्चित भएका छन्। जितपुर सिमरा उपमहानगरपालिका-७ को मात्रै ३५ जनाले स्थानीय निर्वाचनमा मत दिएको मतदाता परिचय पत्रका आधारमा भोटर लिस्टमा नाम नभेटेपछि मतदान दिन नपाएको विटु कुमार गुप्ताले बताए।आफ्नो वडाका ३ वटै वुथमा खोज्दा पनि नाम नभेटेपछि निराश बनेर सलिना खातुन घर फर्किएकी थिइन्। ‘मत दिएर नागरिकको दायित्व पूरा गर्ने समयमा अनागरिक भएको महसुस गरे,’ नुर महमद मियाँले भनिन्।यसबारे सोध्दा जिल्ला  निर्वाचन अधिकृत सरोज चौधरी

नागरिकता प्राप्त गर्न धनुषाका युवा संगठित - Naya Patrika

राज्यले आफ्नै नागरिकसंग परिचय खोज्दै अनागरिक सरह व्यवहार गर्न थालेपछि राज्यबिहीन भएका युवाहरु धनुषामा नागरिकता प्राप्तिका लागि संगठित भएका छन् । आज जनकपुरमा नागरिकता प्राप्तिका लागि किसन साहको अध्यक्षतामा ११...पूरा पढ्नुहोस् »