कांग्रेसको सरकार नबन्दा पाँच दलले आफूमाथि आक्रमण गरेको कृष्ण थापाको आरोप, 'सांसद् पद खारेज हुनु इतिहासकै अनौठो मजाक'

पोखरा : गण्डकी प्रदेशसभाको सांसद पदबाट खारेज भएपछि जनमोर्चाका नेता कृष्ण थापाले आफुमाथी गरिएको कारबाहीले इतिहासकै अनौठो मजाक भएको प्रतिक्रिया दिएका छन्। सांसद पद खारेजी पछि फेसबुकमा प्रतिक्रिय दिँदै उनले कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा आफूविरुद्धको कदमलाई इतिहासकै अनौठो मजाक भनेका हुन्। थापाले आफूले जीवनमा धेरै हार देखेको भन्दै यसपटक पाँच…