सशस्त्रका ३८७१ जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवलदारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवलदार पदका लागि ३ हजार ८ सय ७१ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न […]

सम्बन्धित सामग्री

१७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौँ । नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो । उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सूची !

प्रहरीका १७०८ जना जवानको सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा थपिएको नयाँ पद अनुसार आफ्ना एक हजार ७ सय ८ जनालाई जवान (सिपाही) लाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।  बढुवा समितिको ६ साउनमा बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस सूची !

नेपाल प्रहरीका ३१५८ जना सहायक हवल्दार बढुवा सिफारिस

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यसअघि शनिबारमात्रै तेस्रो सूचीमा १२०५ जनालाई बढुवा सिफारिस गरिएको थियो । समितिले […]

वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३११६ जनाको बढुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक […]

बाटो खुल्यो २१ हजार प्रहरीको बढुवा गर्न

काठमाडौँ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको हो । सरकारले मनोबल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको […]

नेपाल प्रहरीको तल्लो दर्जाका २० हजार बढि सुरक्षाकर्मीको बढुवा प्रक्रिया सुरु

काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५९४ जना सुरक्षाकर्मीको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु गरेको बताइएको छ । प्रहरीमा अहिले ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् । उनीहरुमध्ये ३३ प्रतिशत […]

प्रहरीको तल्लो दर्जाका २० हजार सुरक्षाकर्मीको बढुवा प्रक्रिया सुरु

मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि   प्रक्रिया शुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए ।  ‘प्रहरी नियमावलीको नवौं संसोधन सँगै बढुवा पक्रियामा गएको छ’ प्रहरी प्रवक्ता केसीले भने–‘तीन महिनामा संसोधित नियमावली अनुसारको पदम

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि ८ वर्षमा झर्‍यो

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि घटाएर ८ वर्षमा झारिने भएको छ । मन्त्रिपरिषद्को निर्णयले प्रहरी उपरीक्षक (एसपी)सम्म १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय गरेको हो । कार्यालय सहयोगीको ५ तह बढुवा हुने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो । सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिने भएको छ भने प्रहरीले पाउने तक्माको २ अंक काटेर ज्येष्ठतामा थपिएको छ । ‘एसपीसम्म १२ वर्ष बढुवा हुने कुरालाई ८ वर्षमा झार्ने, कार्यालय सहयोगी ५ तह बनाउने...

प्रहरी नियमावली संशोधन : एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा...

यी हुन् सहायक हवल्दारमा बढुवा भएका सशस्त्र प्रहरी [सूचीसहित]

सशस्त्र प्रहरी बल नेपालले बढुवा सिफारिस सूचना प्रकाशित गरेको छ । सशस्त्र प्रहरीको साधारण समूह, साधारण उप-समूहतर्फ रिक्त सशस्त्र प्रहरी सहायक हवल्दार पदमा ६६० जनालाई बढुवा गरिएको हो ।  बढुवा सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी जवानहरूले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।  हेर्नुहोस् सूची