यी हुन् सहायक हवल्दारमा बढुवा भएका सशस्त्र प्रहरी [सूचीसहित]

सशस्त्र प्रहरी बल नेपालले बढुवा सिफारिस सूचना प्रकाशित गरेको छ । सशस्त्र प्रहरीको साधारण समूह, साधारण उप-समूहतर्फ रिक्त सशस्त्र प्रहरी सहायक हवल्दार पदमा ६६० जनालाई बढुवा गरिएको हो ।  बढुवा सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी जवानहरूले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।  हेर्नुहोस् सूची