काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यसअघि शनिबारमात्रै तेस्रो सूचीमा १२०५ जनालाई बढुवा सिफारिस गरिएको थियो । समितिले […]