काठमाडौं ७ मा राप्रपा नेपालका उम्मेदवारको समर्थन मानुषीलाई

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन्। श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै मानुषीलाई समर्थन गरेको बताएका हुन्। उनी कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए। नेपाल समाजवादीकी नेता मानुषी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सत्ता […]

सम्बन्धित सामग्री

काठमाडौं–७ (१) मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

काठमाडौं, मंसिर ७ । काठमाडौं–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार जीवन मानन्धरले तीन हजार […]

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली निर्वाचित

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् ।

काठमाडौं–७ : अग्रता लिँदा पनि खुसी हुन सकेनन् एमाले कार्यकर्ता

५ मंसिर, काठमाडौं । आफ्ना उम्मेदवारले अग्रता बढाउँदा पनि एमाले कार्यकर्ता खुसी थिएनन् काठमाडौं ७ मा । उनीहरुले आफ्नो गढ ठानेकै बस्तीहरुको मत कता गयो भन्दै उनीहरु अलमलिइरहेका थिए । उनीहरुको चैन खोस्ने काम भने सत्ता गठबन्धन या अरुले होइन, भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका ‘घन्टी’बाहक उम्मेदवारले हो । ठूला भनेर चिनिएका दलहरुविरुद्ध राष्ट्रिय स्वतन्त्र […]

काठमाडौं–७ मा घण्टीको अग्रता कायमै

५ मंसिर, काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायमै राखेका छन् । ३७५ मत पाएर उनले आफंनो अग्रतालाई कायमै राखेका हुन् । पराजुलीलाई नेकपा एमालेका श्याम घिमिरेले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले […]

काठमाडौं ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले

५ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार विहान काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्ने क्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिएका आफ्नो पार्टीले सहयोग […]

काठमाडौं–७ मा निवर्तमान सांसद मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, काठमाडौं । काठमाडौं–७ बाट निर्वाचित निवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन् । नेकपा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बुधबार दिउँसो अनलाइनखबरसँगको कुराकानीमा उनले आफूले निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिह्न लिन लागेको बताए । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, फिर्ता लिन दिएकै होइन, चुनाव चिह्न […]

मानुषी यमी भट्टराई काठमाडौं ७ बाट उठ्दै

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ मा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्।सीट बाँडफाँटका क्रममा सत्तारूढ गठबन्धनबीच सहमति हुँदा काठमाडौं ७ माओवादीको भागमा परेको थियो।२०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्।यो क्षेत्रमा यसपटक नेकपा एमालेले उम्मेदवारी दिएको छैन। यहाँ एमालेले जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलाई सघाउनेबार

मानुषी काठमाडौं ७ बाट लड्ने

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ ।...

काठमाडौं-७ मा भिड्लान वसन्त-इन्दिरा दम्पती ?

१७ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रत्‍यक्षतर्फको चुनावमा काठमाडौं-७ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वसन्त मानन्धरले र नेकपा एमालेबाट इन्दिरा पन्तले टिकट पाए यो क्षेत्रमा दम्पतीबीचमै चुनावी भिडन्त हुने देखिएको छ । एमाले विभाजन हुँदा दुई पार्टीतिर बाँडिएका दम्पती प्रतिनिधिसभाको चुनावका लागि काठमाडौं-७ बाट सिफारिस भएका […]