काठमाडौं-७ मा भिड्लान वसन्त-इन्दिरा दम्पती ?

१७ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रत्‍यक्षतर्फको चुनावमा काठमाडौं-७ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वसन्त मानन्धरले र नेकपा एमालेबाट इन्दिरा पन्तले टिकट पाए यो क्षेत्रमा दम्पतीबीचमै चुनावी भिडन्त हुने देखिएको छ । एमाले विभाजन हुँदा दुई पार्टीतिर बाँडिएका दम्पती प्रतिनिधिसभाको चुनावका लागि काठमाडौं-७ बाट सिफारिस भएका […]