काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका धिमिरे अगाडी, मानुषी यमी भट्टराई तेस्रो नम्बरमा

काठमाडौं, मंसिर ५ । आज बिहानदेखि सुरु भएको काठमाडौं–७ को मतगणना जारी रहेको छ । काठमाडौं–७ मा एमालेका श्‍यामकुमार घिमिरे, माओवादी केन्द्रबाट मानुषी यमी भट्टराई, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ, राप्रपाबाट धुव विक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीसहित विभिन्न स्वतन्त्र उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतपरिणाम अनुसार गणेश पराजुलीले १७७, श्‍यामकुमार घिमिरेले ९३ र मानुषी […]

सम्बन्धित सामग्री

काठमाडौँ-७ मा घण्टीका गणेश पराजुली विजयी, मानुषि तेस्रो

काठमाडौँ -काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । उनले एमालेका श्याम कुमार घिमिरे र सत्ता गठबन्धकी उम्मेदवार मानुषी यमी भट्टराई (अस्मिता सिंह) लाई पछि पारेका हुन् । पराजुलीले ८ हजार ७४३ तथा घिमिरेले ६ हजार ८ सय मत ल्याए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषिले ६ हजार […]

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्‍त्र पार्टीका पराजुलीको अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले काठमाडौं क्षेत्र नम्बर ७ मा अग्रता कायमै राखेका छन् । उनीसँग एमाले उम्मेदवार श्यामकुमार घिमिरे प्रतिस्पर्धामा छन् भने गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) तेस्रो स्थानमा छिन् ।

काठमाडौं ७ मा एमालेले लियो अग्रता, घण्टी पछ्याउँदै

काठमाडौं । काठमाडौं ७ मा नेकपा एमालेले अग्रता लिएको छ। जारी मतगणनामा एमालेका श्यामकुमार घिमिरेले ९५० मत ल्याएर अगाडि लागेका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत ल्याएर पछ्याइरहेका छन् । माओवादीकी मानुषी यमी भट्टराई ६९८ मत ल्याएर तेस्रो स्थानमा छिन् । त्यहाँ हालसम्म ३ हजार ६५८ मत गणना गरिएको छ ।

काठमाडौँ ७ मा पनि स्वतन्त्र पार्टीलाई अग्रता, गठबन्धनकी मानुषी चौथो स्थानमा

मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई चौथो स्थानमा पुगेकी छन् ।प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । स्वतन्त्र उठेका यादवलाल कायस्थ १०८ मतसहित दोस्रो स्थानमा छन् ।एमालेका श्याम घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित चौथो स्थानमा छिन् ।हाम्रो नेपाली पार्टीका इन्जिनियर प्रवेन्द्र पोखरेल पाँचौ स्थानमा छन् ।

काठमाडौं ७ मा मानुषी तेस्रो, घण्टीले अग्रता लिँदा एमाले दोस्रो

काठमाडौं । मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौं ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा पुगेकी छन् । प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतले अग्रता लिँदा एमालेका श्याम घिमिरे ९३ मतसहित दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन् । सो क्षेत्रमा लौरो चिन्हका इन्जिनियर […]

काठमाडौँ–७ : एमालेको ‘लालकिल्ला’ तोड्ने दाउमा मानुषी

रातो कुर्ता सुरुवाल र गोल्डस्टार जुत्ता । सामान्य पहिरनमा सोमबार गोलढुङ्गा क्षेत्रमा मत माग्दै थिइन्, गठबन्धनका तर्फबाट साझा उम्मेदवार मानुषी यमी भट्टराई । माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर मैदानमा उत्रिएकी उनलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिइरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सोही क्षेत्रकी पूर्व सांसद हिसिला यमीको उत्तराधिकारीका रूपमा हेरिएकी मानुषी यमी भट्टराई यसपटक काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट

राजनीतिशास्त्रकी ‘गोल्डमेडलिस्ट’, नीति निर्माणमा हस्तक्षेपको लक्ष्य

२२ भदौ, काठमाडौं । मानुषी यमी भट्टराई राजनीतिमा नयाँ अनुहार होइनन् । उनको सक्रिय विद्यार्थी नेतृत्वको विगत पनि छ । तर, राष्ट्रिय चुनावी राजनीतिका लागि भने नयाँ अनुहार बन्नेवाला छिन् । उनी काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि भिड्ने तयारीमा छिन् । हुन त मानुषीको सक्षमता र योग्यतालाई बाबुराम भट्टराई र हिसिला यमीको नामले सेप नलगाइदिएको होइन […]