काठमाडौं । स्थानीय चुनावको सरगर्मीबीच रिलिज तयारीमा रहेको फिल्म ‘कबड्डी ४’ले देश दौडाहा थालेको छ । सोमबार पूर्वी नेपालको दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ । चुनावको गर्मागर्मीबीच पनि दमकमा आयोजित कबड्डी कार्यक्रममा बाक्लो उपस्थिती रह्यो । ‘हामीलाई चुनावको कारण दर्शक आउँदैनन् कि भन्ने डर थियो, त्यस्तो […]