‘घरज्वाइँ’को क्यारेक्टर लुक्समा यस्तो देखिए दयाहाङ र मिरुना - NepaliPatra

काठमाडौँ । चलचित्र ‘घरज्वाइँ’ क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । अनिल बुढा मगर निर्देशित चलचित्रको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई प्रस्तुत छन् । अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोको बोकेर हिँडिरहेको देखिन्छन् । दयाहाङ र मिरुना दुवै गाउँले लुक्समा छन् । पूर्वी रुकुममा छायांकन गरिएको चलचित्र ‘घरज्वाइँ’को निर्माता जनक घर्ती मगर हुन् […]

सम्बन्धित सामग्री

'घरज्वाइँ' को सुटिङका लागि दयाहाङ र मिरुना तकसेरामा

नायक दयाहाङ राई र नायिका मिरुना मगर चलचित्र छायांकनका लागि रुकुमपूर्वको मगर बस्ती तकसेरा पुगेका छन् । चलचित्रको छायांकन परम्परागत मगर बस्ती तकसेरामा हुँदैछ ।