‘जारी’ हिट भएपछि मिडियासामु दयाहाङ र मिरुना, सुनाए छायांकनका रमाइला अनुभव

काठमाडौं । फिल्मले बक्स अफिस सफलता हासिल गरेपछि ‘जारी’का निर्देशक र कलाकारले पत्रकार सम्मेलन गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोबारे …

सम्बन्धित सामग्री

‘मनसरा’ को प्रिमियरमा निश्चलदेखि प्रदीपसम्म, कसले के भने ? (भिडिओ)

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ को बुधवार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा सेलिब्रेटी र पत्रकारको भिड लागेको थियो । सुब्बाको अघिल्लो चलचित्र जारी ब्लकबस्टर भएकाले मनसरा दर्शकको पर्खाइमा रहेको फिल्म हो । चलचित्रमा दयाहाङ र मिरुना मगरको हिट जोडी हेर्न पाइनेछ । प्रिमियरमा आगन्तुकहरूले चलचित्रको खुलेर तारिफ […]

‘मनसरा’ टोली पोखरामा

चलचित्र ‘जारी’ को निर्देशकबाट चर्चा कमाउनुभएका उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ यही वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ । प्रदर्शनको दुई हप्ताअघि मनसराको टोली प्रचारका लागि शनिबार पोखरा आइपुगेको छ । पोखरामा पत्रकारमाझ निर्देशक सुब्बाले मनसरामा यसअघि आएका बनाएका चलचित्रभन्दा पृथक् कथा भएको दाबी गर्नुभयो । नेपालमा पाइने ‘मनसरा’ धानको जस्ता विशेषता चलचित्रमा पनि रहेको उहाँ बताउनुहुन्छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायतको अभिनय छ । कथाकार, कविका रूपमासमेत चर्चित निर्देशक सुब्बाकै कथा लेखन रहेको यो चलचित्रका कार्यकारी निर्मातामा सिजन दाहाल हुनुहुन्छ । आफूले पर्दामा समाजका दुःखसुख र यथार्थ देखाउन खोजेको सु

‘जारी’को ट्रेलर रिलिज (भिडिओ)

काठमाडौं । आउँदो वैसाख १ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । लिम्बु समुदायमा प्रचलनमा रहेको जारी प्रथामाथि बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना नगर लगायत कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्मको निर्देशन तथा लेखन उपेन्द्र सुब्बाले गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुना पती पत्नीको भूमिका छन् । […]

नयाँ वर्षमा तीन चलचित्र

नयाँ वर्षको साइत पारेर शुक्रबार तीन नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शनमा आएका छन्। ‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र हो। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङलगायतको अभिनय छ।

दयाहाङ र मिरुना अभिनीत फिल्म 'जारी' वैशाखमा

रामबाबु गुरुङको निर्माणमा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा देख्न सकिनेछ ।